कुन देशमा दशैंको टीकाको साइत कति बेला ?



काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा दशैंको टिकाको साइत सार्वजिनक गरेको छ। समितिको असोज पाँच गते बसेको बैठक टिकाको साइत सार्वजनिक गरेको हो।

समितिका अध्यक्ष डाक्टर माधव भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार नेपालमा अक्टोबर आठमा विहान १० बजेर ३५ मिनेट उत्तम साइत भनेको छ।

त्यस्तै भारतमा आठ अक्टोबरको विहान १० बजेर १९ मिनेटको समय उत्तम भनेको छ। त्यस्तै अमेरिकाको न्यूयोर्कमा सात अक्टोबरमा विहान ११ बजेर २१ मिनेटमा उत्तम साइत भनेको छ।

त्यस्तै अष्ट्रेलियाको सिड्नीमा आठ अक्टोबर विहान आठ बजेर २१ मिनेटमा टिका लगाउने उत्तम साइत छ। हेर्नुहोस् कहाँ कुन समयमा टिका लगाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कलाकार पौडेलले बनाए ‘आवरण यूनिकोड’

काठमाडौँ । लामो समयदेखि आवरण कला र लिपि साधनामा लागेका रमेश पौडेलले आफ्नै

पाइलट पढ्न विदेश गएका छोरोको जब टीकाको अघिल्लो दिन शव आयो…

दक्षिण अफ्रिका पाइलट पढ्न पुगेका छोराको टीकाको दमौली ।  तनहुँको व्यास नगरपालिका–२ दमौली

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु

सिबी अधिकारी, काठमाडौं । “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

काठमाडौं  । बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ