कुन देशमा दशैंको टीकाको साइत कति बेला ?



काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा दशैंको टिकाको साइत सार्वजिनक गरेको छ। समितिको असोज पाँच गते बसेको बैठक टिकाको साइत सार्वजनिक गरेको हो।

समितिका अध्यक्ष डाक्टर माधव भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार नेपालमा अक्टोबर आठमा विहान १० बजेर ३५ मिनेट उत्तम साइत भनेको छ।

त्यस्तै भारतमा आठ अक्टोबरको विहान १० बजेर १९ मिनेटको समय उत्तम भनेको छ। त्यस्तै अमेरिकाको न्यूयोर्कमा सात अक्टोबरमा विहान ११ बजेर २१ मिनेटमा उत्तम साइत भनेको छ।

त्यस्तै अष्ट्रेलियाको सिड्नीमा आठ अक्टोबर विहान आठ बजेर २१ मिनेटमा टिका लगाउने उत्तम साइत छ। हेर्नुहोस् कहाँ कुन समयमा टिका लगाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राहदानी विभागको टोली पोर्चुगलमा

लिस्वन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी

राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असनमा बुधबार राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन

रसुवागढी-केरुङ नाकामा दुईतर्फी पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौं । रसुवागढी/केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति

बालुवाटार बैठकमा खाजा

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिन सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा खाजा