जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु



चितवन । जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्र दिवसमा ८३४ कैदीबन्दीको सजाय माफी मिनाहा

काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाहा

सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा विभिन्न १३ वटा सडक

सरकारी जग्गा बैना गरी ५ करोड ठगी गरेको आरोपमा भक्तपुरबाट दुईजना पक्राउ

काठमाडौं । भक्तपुरमा सरकारी जग्गा बिक्री गर्न बैना रक लिइ ठगी गरेको आरोपमा

सात करोड माग्दै धम्क्याउने सात जना पक्राउ

काठमाडौं । प्रहरीले धाकधम्की दिई सात करोड रुपैयाँ माग गर्ने गिरोहलाई पक्राउ गरेको