मनोरन्जन slider

सुनिल बिसीको ‘लिदि पहिरो’(भिडियोसहित)

सिन्धुपाल्चोकमा घटेको दुःखद घटनामा आधारित गीत ‘लिदि पहिरो’ सार्वजनिक भएको छ । सुनिल बिसीको स्वर र शब्द रहेको गीतमा राजु घतानीको लय रहेको छ । उक्त गीतको एरेन्ज बिष्णु तामाङले गरेका छन् भने मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् ।