‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’(भिडियोसहित)



जुगल गाउँपालिकाका उपप्रमुख सृजना तामाङ र योगेश लामाको स्वर रहेको मार्मिक सांगीतिक कोशेली ‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा योगेश लामाको शब्द, संगीत र संगीत संयोजनमा रहेको छ । संगम स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा मित्र लामाको ध्वनि सम्पादन रहेको छ ।

योगेश लामाको अफिसियल युट्यूब च्यानलबाट सार्वजानिक गरेको गीतको भिडियो जिग्मे मिडियाले निर्माण गरेको हो ।
मेलम्चि पहिरो, जुरे पहिलो र लिदिको घटनालाई समावेस गरिएको गीतमा शब्द संगीत र स्वर तिनवटै विधा अब्बल देख्न सकिन्छ ।

दुखिएको त्यो निर्दोष मनहरु र बिचलित ती सपनाहरुलाई गीत संगितको माध्यमबाट मलम लगाउने उदेश्यले सम्पुर्ण लिदिबासी र सिन्धुबासि आमाबुवा तथा दिदिबहिनी, दाजुभाईहरुको मर्मलाई सकेसम्म त्यो पिँडाबाट केही राहत दिलाउन उक्त गीत सिर्जना गरिएको उपप्रमुख तामाङले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।