सुनिल बिसीको ‘लिदि पहिरो’(भिडियोसहित)



सिन्धुपाल्चोकमा घटेको दुःखद घटनामा आधारित गीत ‘लिदि पहिरो’ सार्वजनिक भएको छ ।

सुनिल बिसीको स्वर र शब्द रहेको गीतमा राजु घतानीको लय रहेको छ । उक्त गीतको एरेन्ज बिष्णु तामाङले गरेका छन् भने मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् ।

नागबेली मिडियाको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन विदुर आपागाईँले गरेका छन् । वास्तविक घटना समेटेर बनाएको हाम्रो सिन्धुपाल्चोक शेर्पा केन्द्रीय अनलाइन रोधीघरको ‘लिदि पहिरो’ बोलको गीत शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

बिपत्तिले दुखिरहेको सिन्धुबासी आमाबुवा तथा दिदिबहिनी, दाजुभाइहरुको पीडालाई संगीतको माध्यमबाट मलम लगाउने उद्धेश्यले गीत निकालिएको गायक बिसीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ