सुरक्षा

निर्वाचनप्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउन प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीको जनपद तथा प्राविधिकतर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह