सुरक्षा

नेपाल प्रहरी पद्धतिको विकास गर्ने चरणमाः महानिरीक्षक क्षेत्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ को महामारीका कारण नयाँ सुरक्षा चुनौती थपिएको विषम परिस्थितिमा निर्भिकताका साथ जिम्मेवारी निर्वाह गरेकोमा नेपाल प्रहरीको प्रशंसा गरेका छन् । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री