सुरक्षा

भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ । गरिएको छ । बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलसेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा