सुरक्षा

आचारसंहिता सबै प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्छः महानिरीक्षक थापा क्षेत्री

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा अनलाइन प्रविधिद्वारा सञ्चालित प्रहरी आचार संहिता २०७७ सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रमको प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा सोमबार शुभारम्भ गरेका छन् । अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक