भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद नेपालको कार्यालय उद्घाटन



भक्तपुर । भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् ।

सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आएका पूर्वसुरक्षाकर्मीहरुको जिल्ला सम्पर्क कार्यालय, सृजनानगरमा खोलिएको हो । भक्तपुरमा भएको बृहद् भेलाले अवकास प्राप्त प्रहरी नायब उपरीक्षक उद्धव कार्कीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारीहरु साथै ३ जना सल्लाहकार समेत चयन गरिएको छ ।

अवकास प्राप्त सेनानी सिताराम दाहालको सभापतित्वमा भएको कार्यक्रममा परिषद्का केन्द्रीय पदाधिकारी साथै अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीको प्रवक्तामा केसी

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको

बालबालिकामाथि अपराध हुनबाट जोगाउन अभिभावकसँग प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध

प्रहरी प्रवक्तामा आचार्य

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यलाई दिइएको छ । यसअघिका

प्रधानसेनापति स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि मंगलबार स्वदेश फर्किएका छन्