सुरक्षा

सकियो तेस्रो चरणको भूपू सैनिक सम्मेलन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका लागि तय भएको तेस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी उपत्यका पृतनामा बुधबार आयोजित भूपू सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति थापाले भूपू