सुरक्षा

राष्ट्रिय सुरक्षाको जिम्मा ‘सुरक्षा फौजको मात्र नभई सम्पूर्ण नागरिकको हो’ भन्ने मान्यतालाई स्थापित गर्न सरकारलाई सुझाव

काठमाडौँ । सरकार सञ्चालनमा सघाउन गठन भएको सत्तारुढ दलका प्रतिनिधि सम्मिलित कार्यदलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनतामा निहित सार्वभौमसत्ता रक्षाका खातिर एकताबद्ध भएर अघि बढ्न सुझाएको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको