सुरक्षा

नेपाली सेनाद्वारा खोज तथा उद्धारको नमूना प्रदर्शन

रसुवा । दैवी विपत्तिको बेला नेपाली सेनाले गर्दै आएको खोज तथा उद्धारका कलासार्वजनिकरूपमा प्रदर्शन गरेको छ । भूकम्प दिवस अन्तरगत जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा शुक्रबार नेपाली सेना कालिजङ्ग गणले धुञ्चेको खुला मञ्चमा घर भत्केर थिचिएका र असहज स्थानमा घाइते