सुरक्षा

सीमा सुरक्षाका लागि डेडिकेटेड फोर्सको रुपमा सशस्त्र प्रहरी परिचालन गरिने

काठमाडौं । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक दुई दिने सेमीनार सम्पन्न भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २५ गते नेपाली सेनाको मुख्यालय भद्रकाली काठमाडौंमा उद्घाटन गरेको सेमिनार सशस्त्र प्रहरी बल, नेपाल