सुरक्षा

आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणका लागि तयार रहन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा अहम भूमिका निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणका लागि

सशस्त्र प्रहरी दिवस फोटोमा हेर्नुस्


प्रकाशित मिति | २०७७, ९ माघ शुक्रबार १७:२९