सुरक्षा

एआईजी पालद्वारा महानगरीय प्रहरी कार्यालयको प्रमुखको पदभार ग्रहण

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई बिहीबार एक कार्यक्रमबीच स्वागत गरिएको छ । कार्यालयबाट सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले उनको स्वागत गरेका थिए । मन्त्रिपरिषद्को मंसिर