राजनीति

महराले भने -बलात्कार आरोप सुनियोजित र योजनाबद्द षड्यन्त्र

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको भनिएको बलात्कारको आरोप सुनियोजित र योजनाबद्ध षड्यन्त्रको भाग भएको उल्लेख गर्दै त्यसमा कुनै पनि सत्यता नभएको दाबी गरेका छन्। सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लागेपछि उनका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राति यसबारे