राजनीति

सरकार अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्न थाल्योः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति देउवाले अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता