नेकपाबाट कास्की २ मा विद्या भट्टराई सर्वसम्मत



पोखरा । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए । भट्टराई स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी समेत हुन् । पर्यटनमन्त्रीमा बहाल रहँदै गर्दा गत फागुन १५ गते अधिकारीको हेलिकप्ट दुर्घटनामा परि निधन भएको थियो ।

उनको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?’

नारायण गाउँले । -करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो –

चाडपर्वमा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड पालना गर्न आमनागरिकलाई गृह मन्त्रालयको अनुरोध

काठमाडौं । गृह मन्त्रालयले दशैंमा भोजभतेर नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आम

प्रधानमन्त्री र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

काठमाडौं । सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको यस वर्षको दशैंँखर्चवापत प्राप्त रकम कोरोना

थप ३७९० जनामा कोरोना संक्रमण, २,३३५ जना निको भई डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको