राजनीति

दुई दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी आज काठमाडौं आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमण हुँदैछ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । शनिबार काठमाडौँमा विशेष विमानबाट अवतरण गरेपछि केही क्षणको

चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक हुने


प्रकाशित मिति | २०७६, २४ आश्विन शुक्रबार १३:४८