राजनीति

राष्ट्रियता खतरामा पारेर मुलुकको आन्तरिक मामिलामा राप्रपाले विदेशी सहयोग नखोज्ने

नयाँदिल्ली । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापना गर्न भारतको सद्भाव आवश्यक रहेको वताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभाग भारत अन्तर्गत भारतको नयाँदिल्लीमा आइतबार आयोजित भेलामा सभापतिको आसनवाट सम्वोधन