चिनियाँ राजदूत यान्छीले भनिन्– चीनले कहिल्यै विचार निर्यात गर्दैन



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देशले कहिल्यै विचार निर्यात नगर्ने बताएकी छिन् ।

चीन अध्ययन केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत होउले सी विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख बताएकी हुन् ।

उनले भनिन्,‘चीनले पहिले पनि अन्य देशमा विचार निर्यात गर्दैनथ्यो र अब पनि गर्दैन।’ उनले चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने पनि बताइन् ।

राजदूत यान्छीले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको बैचारिक बहसलाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले पठाएको १८ हजार अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ ।

जयहोस् आदि शंकराचार्य

डा. गोविन्दशरण उपाध्याय । केवल ३२ वर्षको उमेरसम्म जीवित रहेका आदि शंकराचार्यले (सन्

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं । नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र

‘अझै पनि धारा ७६(५)बमोजिम सरकार बनाउन सकिन्छ, सोचौं!’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा