राजनीति

राष्ट्रपति भण्डारी आजदेखि म्यान्मा भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमणका आज त्यसतर्फ प्रस्थान गर्दैछिन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति