राजनीति

नक्शामा च्याँखे थाप्नेहरु….

भरत दाहाल  ।  लिम्पियाधुरा कालापानी नक्शा जारी भएपछि संविधान संसोधनका लागि ईण्डियनहरुका सर्तहरूः ईण्डियाबाट विवाह गरेर आउने महिलालाई उताको नागरिकता परित्याग गरेको प्रमाण देखाउन नपाउने गरी विवाह मण्डपमैं नेपाली नागरिकता दिने । प्रदेशहरुको नक्शा परवर्तन गर्न प्रदेशहरुसँग सहमति लिन नपर्ने