नेपाली कांग्रेसद्वारा संविधान संशोधन विधेयक दर्ता



काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । पार्टी केन्द्रीय समिति बैठकको निर्णय अनुसर विधेयक दर्ता गराइएको हो ।

विधेयक दर्ताका लागि सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चत्रलेखा यादव, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी, पद्य्मनारायण चौधरी लगायत संसद सचिवालय पुगेका थिए ।

विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेशमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने कांग्रेस नेता अमरेशकुमार सिंहले बताए । कांग्रेस सांसदहरुले दर्ता गराएको विधेयकमा प्रदेशको सिमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरु राखिएका छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिर नेपाल आउँदा विपिन जोशीको रिहाइकाबारेमा कुरा गर्छुः प्रधानमन्त्री

  महेन्द्रनगर ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल

विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्नुपर्छः प्रधानमन्त्री

महेन्द्रनगर ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक

अहिले जनताले व्यवहारमा गुणात्मक परिवर्तन खोजेका छन्, त्यो यो सरकारले दिन सक्नुपर्छ

काठमाडौँ ।  लोकतन्त्र भनेकै विधिको शासन हो । हामीले सामयिक र असल कानुन

अहिले वाम एकता भन्नु सही हुँदैनः प्रधानमन्त्री

सुदूरपश्चिम ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम