राजनीति

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नवौं अधिवेशनबाट कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पन्तले १२१७ मत ल्याए भने आचार्यले १०७० मत ल्याएका हुन्। उपाध्यक्षमा

फोटोमा हेर्नुस् नेकपाको चियापान


प्रकाशित मिति | २०७६, २९ आश्विन बुधबार १४:४४