राजनीति

मन्त्रिपरिषद पुनर्गठनका बारेमा कुरै भएको छैनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका हुन् । उनले भने ‘यति जना मन्त्री

फोटोमा हेर्नुस् नेकपाको चियापान


प्रकाशित मिति | २०७६, २९ आश्विन बुधबार १४:४४