राजनीति

नेतालाई जनताबाट सिक्न पनि यो उपनिर्वाचन एक अवसर होः प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचनले देशभरिका नेता, कार्यकर्ता र जनतामा नयाँ उर्जा दिएको बताएका छन् । कास्कीको पोखरामाशुक्रबार दिउँसो आयोजित जिल्लास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका छन् । प्रचण्डले भने, ‘कम्युनिष्टहरुलाई