भारतले जारी गरेको नयाँ नक्साको विरोधमा नेविसंघद्वारा विरोध प्रदर्शन



काठमाडौं । भारतले नेपाली भूमिलाई आफ्नोमा पारी नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

पशुपति क्याम्पस चाबहिलमा भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । त्यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२० वटा संस्था खारेज गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २०

यो राजाको शासन होइन, गणतन्त्र हो, यहाँ कानून चल्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सत्ताका लागि सबै थोक गर्छ

संसदको रेकर्डबाट ‘डिलिट’ भएको जलहरी प्रकरण कहिले होला जनताको मानसपटलबाट ‘डिलिट’ ?

काठमाडौं । संसदमा एकजना सांसदले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता भएको र छानबिन