राजनीति

अहिलेको सरकारले एमसिसीलाई अगाडि बढाउनेमा म विश्वस्त छुः सभापति देउवा

दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीलाई पार्टीले पूर्ण समर्थन गर्ने बताएका छन् । नेपाल प्रेस यूनियन दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले एमसिसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई फिर्ता जान दिन नहुने बताएका हुन्