राजनीति

शहीदको सपना पूरा गरेरै छाड्दै उपेन्द्र यादवको प्रतिवद्धता

लाहान । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताएका छन् । १३ औं मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित शहीद चोकमा शहीद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले शहीदहरुको सपना अझै