राजनीति

भागबन्डाका आधारमा पार्टी चल्न सक्दैनः प्रवक्ता श्रेष्ठ

बागलुङ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आइतबार बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट