राजनीति

भोलि हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी आयोगले भोलि हुने निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो । फागुन २० गते रिक्त हुन लागेको राष्ट्रिय सभाको १८ पदका लागि निर्वाचन