भोलि हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी आयोगले भोलि हुने निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो ।

फागुन २० गते रिक्त हुन लागेको राष्ट्रिय सभाको १८ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, मेयर, उपमेयर हुन् । स्थानीय तहमा १५०६ तथा प्रदेशसभामा ५५० गरी कूल २०५६ मतदाता रहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घरेलु कामदारका लागि खाडीसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन विमानस्थलमा कडाइ

काठमाडौँ । पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम

नेपालको आर्थिक विकासका लागि सक्दो सहयोग गर्छौंः जर्मन राष्ट्रपति फ्रयाङ्क

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल

विश्व बैंकलाई अर्थमन्त्रीको आग्रहः रोजगारी सिर्जनाका योजनामा सहुलियतपूर्ण कर्जा बढाइयोस्

  काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान