सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार विहान बसेको संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने र नेकपाको उम्मेदवारलाई पनि समर्थन नगर्ने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

भुसालका अनुसार संसद्मा नेकपाको बहुमत रहेकाले कांग्रेस तटस्थ बस्ने निर्णय गरेको हो । नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सभामुखमा उम्मेदवारी दर्ताका लागि आज विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिलाविरुद्धको हिंसाका मुद्दा प्राथमिकतामाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा

सर्वोच्चको फैसलाबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे

राष्ट्रिय महिला दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत