राजनीति

घुस लिन मिल्ने गरी कानून बन्न थाल्योः सांसद बिडारी

काठमाडौं । राष्ट्रियसभाको बैठकमा ‘अध्यागमन विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कोमल वलीले पुरानो कानूनलाई समसामयिक व्यवस्थासहित