राजनीति

यो सरकारमा कांंग्रेस सहभागी हुँदैनः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले सम्मिलित वर्तमान सरकारमा कांग्रेस सहभागी नहुने बताएका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस गृहराज्यमन्त्री पाए सरकारमा आउने भन्दै दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् । उनले