राजनीति

नगरवासीका घर भत्काउँदा सामान्य न्यायको ढोका बन्द गरिदिने ‘बालेन सोच’ मलाई नशाको उत्तेजना जस्तो लाग्छ

मुम्बईको सबै भन्दा ‘पस’ क्षेत्र प्रभादेवी मार्ग जहाँ लेम्बरगिनी, मर्सिडिज वेन्च जस्ता विश्वका सबै भन्दा महङ्गा गाडी र विश्वविख्यात कम्पनीहरुका क्षेत्रीय कार्यालयहरू छन् । गगनचुम्बी इमारतहरू, चौडा खुला सडकबाट सहायक सडक पस्ने बित्तिकै ठुला फुटपाथ माथि प्लास्टिक र त्रिपालले बनेका