राजनीति

बालेनलाई जिम्मेवार र जवाफदेही बन्न शंकर पोखरेलको चेतावनी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकका मेयर बालेन साहको अभिव्यक्तिले नेपाली समाजलाई अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गरेको बताएका छन् । शनिबार मेयर साहले देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएपछि सामाजिक संजालमार्फत महासचिव पोखरेलले