राजनीति

कोशी नामाकरणको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।