राजनीति

‘यो सरकारले हामी माननीयले बोलेको केही पनि सुनेन, मैले यो शून्य समयमा मौनधारण गरेँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शून्य समयमा मौनधारण गरेका छन् ।सांसदहरूले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले सो समय मौनधारण गरेर गरेर बिताएका हुन् । उनले भने, ‘सम्माननीय सभामुख महोदय, यो सरकारले हामी