चितवन कांग्रेसका विद्रोही नेताको साथ जितनारायणलाई



काठमाडौं । गत निर्वाचनमा विद्रोह गरेका नेपाली कांग्रेसका चितवनका नेताहरुले उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार जितनारायण श्रेष्ठका लागि मत मागेका छन् ।

संयुक्त विज्ञप्ति जारी गरी चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, नेता दिनेश कोइराला, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले चितवन–२ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठलाई मत दिन अपील गरेका छन् ।

पूर्वसभापति सापकोटाले मंसिर ४ मा भएको संसदीय चुनावमा चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस्तै गत निर्वाचनमा चितवन–३ बाट दिनेश कोइरालाले गठबन्धनविरुद्ध उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको

ओलीमाथि कांग्रेस झम्टिएको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप

सभामुखले पार्टी नेतृत्वको निर्देशन बमोजिम चल्नु भनेको दुर्भाग्यपूर्ण होः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले एमालेको निर्देशनमा सभामुख देवराज घिमिरे अघि बढेको आरोप लगाएको

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति