राजनीति

बालकोटबाट बास्कोटाको गर्जनः सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ?

काठमाडौं । पूर्वमन्त्री गोकुल बास्कोटाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक नभएको बताएका छन् । शुक्रबार ट्वीट गर्दै बास्कोटाले संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक नभएको बताएका छन् । उनले लेखेका छन्, ‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार