समाचार

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी करोडौं राजश्व छली गर्ने १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ । विभागले मंगलबार जारी गरेको सूचना राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र