समाचार

काठमाडौंमा नक्कली नोट छाप्ने पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले ६५ हजार तीन सय ३५ रुपैयाँ नक्कली नोटसहित काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मंगलबार बेलुका गोकर्णेश्वर नगरपालिका–७ बाट पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती