समाचार

कानुन व्यवसायीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, केही घाइते

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीलाई सर्वोच्च अदालत प्रवेशमा प्रहरीले रोक्ने क्रममा झडप भएको छ । प्रदर्शन नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर झडपको स्थिति सृजना भएको थियो । प्रहरीको लाठी प्रहारबाट नेपाल