समाचार

७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सबै पास खारेज

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह खारेज गरेको छ । शनिबारदेखि लागू हुने गरी सबै प्रशासन कार्यालयबाट जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गर्ने निर्णय गरिएको मन्त्रालयका सहप्रवक्ता