समाचार

बढीभन्दा बढी व्यापारिक नाका खोल्न चीन तयार

 काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताएका छन् । चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा शनिबार साँझ