शनिबार र आइतबार काठमाडौं उपत्यकामा सवारी व्यवस्थापनमा सहयोग गर्न ट्राफिक प्रहरीको अनुरोध



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चीनका राष्ट्रपति सी चिनफिङको नेपालको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई अनुरोध गरेको छ । महाशाखाले शनिबार र आइतबार ठूला मालबाहक सवारीसाधन रिङरोडभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको छ ।

मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न पनि महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।

सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको

नारायणगढ–मुग्लिन सडक आजदेखि एक साता दिउँसो बन्द हुने

भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता

मेलम्चीको पानी आइपुग्यो काठमाडौं(भिडियोसहित)

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किलोमिटर सुरुङबाट परीक्षण