समाचार

पूर्वआइजिपी सिंहको निधन

काठमाडौं । नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक (आईजीपी) हेमबहादुर सिंहको निधन भएको छ। ८३ वर्षीय सिंहको काठमाडौंस्थित ह्याम्स अस्पतालमा बिहीबार निधन भएको हो। फोक्सोमा समस्या आएपछि अस्पताल भर्ना भएका सिंहले करिब चार बर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए। स्वर्गीय सिंहको